२१ मंसिर २०८२, शनिबार । December 6, 2025

दार्चुलामा भेट्ने कि दिल्लीमा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले दार्चुलामा महाकाली नदीमा भारतीय पक्षले गरिरहेकाक्रियाकलापप्रति सरकार निरिह बनेको आरोप लगाएको छ । सोमबार वक्तव्य जारी गर्दै सोपार्टीले जारी गरेको वक्तव्यमा भारतीय पक्षबाट महाकालीको बहाव परिवर्तन गर्ने, नदी तथाकिनारमा अनधिकृत संरचना निर्माण गर्ने, ढुंगामुढा गर्ने जस्ता कार्यहरू आपसी सद्भाव बिगार्ने, दुःखद्, अतिक्रमणकारी रभत्र्सनायोग्य भएको उल्लेख गरिएको छ । आफै सभापति रहेको…