२५ मंसिर २०८२, बुधबार । December 10, 2025

निर्वाचन आयुक्त तुलाधरले सुदूरपश्चिम प्रदेश प्रमुखलाई बुझाइन् निर्वाचन प्रतिवेदन

कैलाली ।निर्वाचन आयोगले सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीलाई प्रदेश सभाको अन्तिम निर्वाचन प्रतिवेदन बुझाएको छ । निर्वाचन आयोग नेपालकी निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले प्रदेश प्रमुख देवराज जोशीलाई प्रदेश सभाको अन्तिम निर्वाचन प्रतिवेदन बुझाएको हो । मंसिर ४ गते भएको प्रदेश सभा निर्वाचनको मत परिणाम शनिबार एकैसाथ प्रदेश प्रमुखहरुलाई बुझाइएको हो । प्रदेश प्रमुखसमक्ष निर्वाचन…