काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विजयको खुसीयाली मनाउने कार्यक्रम सकिएको बताउदै आफ्नो निर्वाचन खर्च सार्वाजनिक गरेका छन् । लामिछानेले शनिबार सामाजिक सञ्जालमा एक सन्देश जारी गर्दै चुनावी खर्च ११ लाख ८१ हजार ४ सय ७२ रुपैयाँ मात्र खर्च भएको पनि जानकारी दिएका हुन् । उनले औपचारिक सपथग्रहणको दिन वा त्यस अगावै आफ्नो चुनावी…