१९ माघ २०८१, शनिबार । February 1, 2025

मोरङ–३ बाट कांग्रेसका शर्मा निर्वाचित

मोरङ । मोरङ क्षेत्र नं ३ मा नेपाली कांग्रेसका डा सुनील शर्मा प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनी सत्ता गठबन्धनका तर्फबाट ४८ हजार छ सय १३ मतका साथ विजयी भएका हुन् । मोरङ क्षेत्र नं ३ निर्वाचन अधिकृत रामहरि काफ्लेका अनुसार शर्माले नेकपा (एमाले) का भानुभक्त ढकाललाई २२ हजार सात सय १६ मतान्त्रले पराजित…