काठमाडौं । सरकारमा सहभागि हुनेबारे निर्णय गर्न राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्दैछ । बैठक पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बस्ने तय भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् । बैठकमा पार्टीको सरकारमा सहभागिता रहने या नरहने भन्नेबारे छलफल हुनेछ । राप्रपाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन गरेको छ । तर,…