काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले बधाई र शुभकामना आदान प्रदानका आफुसंग समय नमाग्न सबैलाई आग्रह गरेका छन् । अबको समय देश निर्माणका लागि महत्वपूर्ण भएकाले बधाई र शुभकामनाको नाममा समय खर्चिन उचिन नहुने भन्दै दाहालले यस्तो आग्रह गरेका हुन् । दाहालले बाधाई भन्दा पनि सरकारको कामलाई प्रभावकारी बनाउन सल्लाह र सुझाव पेस गर्न सवैलाई…