२७ फाल्गुन २०८१, मंगलबार । March 11, 2025

ज्येष्ठ सांसद पशुपतिशमशेरले राष्ट्रपतिबाट शपथ लिने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद् प्रतिनिधिसभाका नव निर्वाचित ज्येष्ठ सदस्य पशुपति शमशेर जबरालाई पद तथा गोपनीयतको शपथ खुवाउने भएकी छन् । राष्ट्रपति भवन शीतल निवासमा बुधबार दिउँसो राष्ट्रपतिसमक्ष ज्येष्ठ सदस्य राणाले शपथ खाने भएका हुन् । नागरिकताको प्रमाणपत्र अनुसार, ज्येष्ठ सदस्य राणाको जन्ममिति १९९८ मसिर २४ गते रहेको संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले…