७ आश्विन २०८३, बुधबार । September 23, 2026

संसदलाई निष्पक्ष रुपमा सञ्चालन गर्नसक्ने खुबी घिमिरेमा छः सुवास नेम्वाङ

काठमाडौं । नेकपा एमालेका सांसद सुवासचन्द्र नेम्वाङले अहिलेको संसदलाई निष्पक्ष रुपमा सञ्चालन गर्नसक्ने खुबी सांसद देवराज घिमिरेमा रहेको भन्दै सभामुखमा विजयी गराउन आग्रह गरेका छन् । बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद नेम्वाङले अहिलेको संसदलाई निष्पक्ष रुपमा सञ्चालन गर्नसक्ने काम सभामुख उम्मेदवार घिमिरेले मात्रै सक्ने बताएका हुन् । उनले सरकारलाई जनताप्रति व्यक्तिगत र सामूहिक रुपमा…