२० माघ २०८१, आइतबार । February 3, 2025

प्रदेश १ का नवनिर्वाचित सांसदहरुको शपथ हुँदै

काठमाडौं । प्रदेश नं. १ का नवनिर्वाचित सांसदहरुको शपथग्रहण सोमबार हुने भएको छ । प्रदेश सभा सचिवालयका अनुसार सोमबार दिउँसो साढे १ बजे शपथ ग्रहण कार्यक्रम राखिएको जनाइएको छ । प्रदेश सभाका ज्येष्ठ सदस्य गयानन्द गनगाईंले प्रदेश सभा सदस्यहरुलाई शपथ खुवाउने छन् । त्यसअघि साढे १२ बजे प्रदेश प्रमुख पर्शुराम खापुङले गनगाईंलाई शपथ खुवाउने छन्…