काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको प्रतिनिधिसभा सदस्यको योग्यतासम्बन्धी मुद्दाको पेशी आगामी पुस २२ गते तोकिएको छ । उक्त मुद्दामा संवैधानिक इजलासले पुस ६ गते विपक्षीहरुलाई सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको थियो । लामिछानेको सांसद बन्ने योग्यतामाथि प्रश्न उठाउँदै युवराज पौडेले दायर गरको रिट निवेदनमाथि सर्वोच्चको संवैधानिक इजलासले सुनुवाई गरिरहेको हो…