२१ माघ २०८१, सोमबार । February 3, 2025

सुकुमबासी बस्ती हटाउन महानगरले माग्यो गृहसँग सहयोग

काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित बागमती नदी किनारका सुकुमबासी बस्ती हटाउन गृह मन्त्रालयसँग सहयोग मागेको छ । बिहीबार एक पत्र मार्फत आवश्यक सहयोग र समन्वय गर्न गृहसंग महानगरले अनुरोध गरेको छ । पत्रमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायलाई आवश्यक निर्देशन र समन्वयका लागि गृहलाई अनुरोध गरेको छ । ‘थापाथलीमा अनाधिकृत संरचना हटाई सौन्दर्यकरणको…