७ आश्विन २०८३, बुधबार । September 23, 2026

सरकारबारे निर्णय लिन रास्वपाको बैठक आज पनि बस्दै

काठमाडौं । सरकारबारे निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठक आज पनि बस्दै छ । गृह मन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिंदै आएको रास्वपाको बैठक बिहान ११ बजे बोलाइएको छ । रास्वपाले सरकारमा बस्ने वा नबस्ने भन्ने बिषयमा आइतबार निर्णय गर्नेछ । शनिबार राति पनि रास्वपाको बैठक बसेको थियो ।…