३ कार्तिक २०८३, मंगलबार । October 20, 2026

रास्वपाको बैठक बिना निष्कर्ष सकियो, आइतबार बिहान फेरी बस्ने


२१ माघ २०७९, शनिबार  

6
Shares

काठमाडौं । रास्वपाले सरकार दिएको समर्थनलाई निरन्तरता दिने या बाहिरिने भन्ने बारे निर्णय गर्न बसेको बैठक बिना निष्कर्ष सकिएको छ ।

आइतबार पुनः बस्ने गरि बैठक सकिएको हो । बैठकपछि पार्टीका मुख्य सचेतक सन्तोष परियारले बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको र आजको बैठकले कुनै निर्णय गर्न नसकेको बताए । उनले आइतबार बिहान साढे ११ बजे अर्को बैठक बसेर आवश्यक निर्णय लिने बताएका छन् ।

आज पार्टी कार्यालयमा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बसेको थियो ।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  ११ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि