५ पुस २०८२, शनिबार । December 20, 2025

आफूलाई स्वतः विजयी घोषणा गर्नुपर्ने मागसहित उमेश श्रेष्ठ निर्वाचन आयोग जाने

काठमाडौं । चितवन क्षेत्र नम्बर २ बाट विजयी रवि लामछानेलाई सर्वोच्च अदालतले सांसद नरहने निर्णय गरेसँगै नेपाली काँग्रेसका नेता उमेश श्रेष्ठ आफूलाई स्वतः विजयी घोषणा गर्नुपर्ने मागसहित निर्वाचन आयोग जाने भएका छन् । नेता श्रेष्ठ आज बिहान साढे ११ बजे निर्वाचन आयोग जाने र दिउँसो २ बजे पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ । सर्वोच्च…