५ पुस २०८२, शनिबार । December 20, 2025

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओली बिच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रपति निर्वाचन, मन्त्रिपरिषदलाई पूर्णता दिने लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री दाहाल एमाले अध्यक्ष ओली निवास बालकोट पुगेका हुन् । राष्ट्रपति आफूले पाउनुपर्ने एमालेको अडान छ भने प्रधानमन्त्री दाहाल भने राष्ट्रिय सहमतिको अडानमा छन् । सभामुख…