७ आश्विन २०८३, बुधबार । September 23, 2026

बालुवाटारमा उच्चस्तरीय संयन्त्रको बैठक जारी

काठमाडौं । सरकार सञ्चालका लागि गठित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहि बेरअघि बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।आजको बैठकमा रास्वपा सरकारबाट बाहिरिएपछिको राजनीतिक अवस्था, राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन, मन्त्रीपरिषदलाई पूर्णता दिने लगायत समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ । यसअघि शुक्रबार पनि संयन्त्रको बैठक बसेको…