१२ असार २०८३, शुक्रबार । June 26, 2026

यी हुन् सरकार र मजदुरबीच भएको ५ बुँदे सम्झौता

काठमाडौं । सरकार र आन्दोलनरत यातायात मजदुरबीच पाँच बुँदे सहमति भएको छ । मंगलबार सिंहदरबारमा सरकार र यातायात व्यवसायी संघका पदाधिकारीबीच भएको वार्तामा आन्दोलनका क्रममा पक्राउ परेको मजदुरलाई तत्काल रिहाई गर्ने, वार्ता समिति गठन गर्ने लगायतका पाँच बुँदे सहमति भएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मजदुर र सरकारबीच पाँच बुदे सम्झौता भएको जानकारी…