८ आश्विन २०८३, बिहिबार । September 24, 2026

रास्वपामा थपिए १६ केन्द्रीय सदस्य


१ फाल्गुन २०७९, सोमबार  

6
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले थप १६ जना केन्द्रीय समिति थपेको छ ।

आज (सोमबार) बसेको केन्द्रीय समितिको बैठक थप १६ जनालाई केन्द्रीय समितिमा मनोनयन गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले केन्द्रीय समिति २४ बाट बढाएर ४० पुर्याएको जानकारी दिए । बुर्लाकोटीका अनुसार टिका संग्रौला (ज्याला) ज्वाला र रमेश प्रसाईंलाई पनि केन्द्रीय सदस्यमा मनोनित गर्ने बैठकले निर्णय गरको छ ।

त्यस्तै निशा मेहता, विन्देवासेनी कंसकार, रुपा शंकर, विजय जैरु, मेघ आले, मोहनबहादुर थापा, खुस्बुसकार श्रेष्ठ, र हरि भट्टलाई केन्द्रीय समितिमा मनोनित गर्ने बैठकले निर्णय गरेको छ । त्यसैगरी ध्रुव गिरी, निमा अधिकारी, अर्जुन अधिकारी, क्रान्ति शिखा धिताल, प्रतिभा रावल र गोमा क्षेत्री पनि केन्द्रीय समितिमा मनोनित भएका छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ६ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको