२२ माघ २०८१, मंगलबार । February 4, 2025

मलेसियाका गृहमन्त्री फुद्दिन नेपाल आउँदै

काठमाडौं । मलेसियाका गृहमन्त्री फुद्दिन नासुसन इजमाइल नेपाल आउने भएको छ । गृहमन्त्री फुद्दिनको नेतृत्वमा ११ सदस्यीय उच्चस्तरीय टोली माघ १९ गते नेपाल आउने भएको हो । मलेसियाले तत्काल ५ लाख विदेशी कामदार लैजाने भएपछि नेपालबाट उपलब्ध हुनसक्ने कामदारको अवस्था बुझ्न फुद्दिनको नेतृत्वमा उच्चस्तरीय टोली आउन लागेको बताइएको छ । गृहमन्त्री फुद्दिनले गृहमन्त्रालयको समेत कार्यभार…