५ चैत्र २०८२, बिहिबार । March 19, 2026

युवा संघ नेपालले ‘स्ववियु प्रचार डेस्क’ स्थापना गर्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालको प्रचार बिभागले ‘स्ववियु प्रचार डेस्क’ स्थापना गर्ने भएको छ । चैत ५ गते हुने स्ववियु निर्वाचनमा अनेरास्ववियूका देश भरिका उम्मेदवारहरुलाई विजय गराउने लक्ष्यसहित प्रचार विभागले ‘स्ववियु प्रचार डेस्क’ स्थापना गर्ने भएको हो । त्रिभुवन विश्वविद्यालयका आङ्गिक तथा सम्बन्धनप्राप्त र केही अन्य विश्वविद्यालयका क्याम्पसमा स्ववियु निर्वाचनका लागि…