७ आश्विन २०८३, बुधबार । September 24, 2026

अस्कलको स्ववियु सभापतिमा क्रान्तिकारीका जैशी निर्वाचित

काठमाडौं । अमृत साइन्स कलेज (अस्कल) को स्ववियु अध्यक्षमा संयुक्त गठबन्धन तर्फबाट अखिल क्रान्तिकारीका प्रेम जैशी निर्वाचित भएका छन् । आइतबार भएको निर्वाचनमा जैशीले ५ सय ४४ मत प्राप्त गर्दै स्ववियु अध्यक्षमा निर्वाचित भएका हुन् । उनले अनेरास्ववियुका उम्मेदवार कमलराज जोशी भन्दा ९ मत बढी ल्याएर विजयी हासिल गरेका हुन् । त्यस्तै स्ववियु सचिवमा अनेरास्ववियुका…