५ चैत्र २०८२, बिहिबार । March 20, 2026

बारा–२ मा मतगणना सुरु, उपेन्द्र यादव अगाडी

बारा । प्रतिनिधिसभा उपनिर्वाचन अन्र्तगत बारा–२ को मतगणना सुरु भएको छ । कलैस्थित शिक्षा तालिम केन्द्रमा मतगणना सुरु भएको हो । करैयामाई गाउपालिका र सुर्वण गाउँपालिकाबाट मत गणना थालिएको हो । यसअघि मत गणनास्थलमा बस्ने उम्मेदवारका प्रतिनिधि समयमा नआउँदा मत गणनामा ढिलाई भएको थियो । हालसम्म गणना भएका मतमध्य जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले…