५ चैत्र २०८२, बिहिबार । March 20, 2026

संघीय संसदको हिउँदे अधिवेशन अन्त्य

काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन शुक्रबार राति १२ बजेबाट लागु हुनेगरि अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी संघीय संसद् अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य गरेका हुन् । कार्यवाहक राष्ट्रपति यादवले जारी गरेको सूचनामा भनिएको छ, नेपालको संविधानको धारा ९३ को उपधारा (२)…