१२ पुस २०८२, शनिबार । December 27, 2025

सूर्य ग्रहण सुरु

काठमाडौं । नेपालमा सूर्य ग्रहण सुरु भएको छ। मंगलबार अपरान्ह ४ बजेर ४७ मिनेट जाँदा खण्डग्रास सूर्य ग्रहण सुरु भएको हो। नेपालको पश्चिमी क्षेत्र महेन्द्रनगरबाट देखिने सूर्य ग्रहण क्रमसः पूर्वी भेगमा सर्दै जाने छ। वीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्राहलय विकास समितिका अनुसार सूर्य ग्रहण महेन्द्रनगरमा ४ः४७मा, पोखरामा ४ः५१, काठमाडौंमा ४ः५४, भद्रपुर…