२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

सम्पर्क कार्यालय स्थापनाबारे उम्मेदवारहरूलाई आयोगको ७ बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन प्रयोजनको लागि राजनीतिक दल र उम्मेदवारहरूलाई सम्पर्क कार्यालय खोल्ने सम्बन्धमा सात बुँदे निर्देशन दिएको छ । निर्देशन अनुसार प्रतिनिधिसभा तर्फ उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रमा प्रदेश निर्वाचन क्षेत्रलाई समेटने गरी बढीमा तीनवटा सम्पर्क कार्यालय खोल्न र प्रदेशसभा तर्फ उम्मेदवारले एक वटा सम्पर्क कार्यालय खोल्न…