१ आश्विन २०८३, बिहिबार । September 18, 2026

२० बुँदे ग्यारेन्टी सहित नेकपा एमालेको घोषणा पत्र सार्वजनिक( पूर्णपाठ )


१५ कार्तिक २०७९, मंगलबार  

48
Shares

काठमाडौं । नेकपा एमालेले आगामी ५ वर्षमा नेपालको अर्थतन्त्रको आकार सय खर्ब पुर्‍याउने बताएको छ ।

मंगलबार होटल याक एण्ड यतिमा चुनावी घोषणापत्र सार्वजनिक गर्दै एमालेले आगामी ५ वर्षमा मुलकको कुल ग्रार्हस्थ्य उत्पादन सय खर्ब पुर्‍याउने घोषणा गरेको हो । २० वटा ग्यारेन्टी सहित २० हजार शब्दको घोषणा पत्र सार्वजनिक गर्दै ५ बर्षमा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या २५ लाख पुर्‍याउने र नेपालको प्रतिव्यक्ति आय ३ लाख रुपैयाँ पुर्‍याउने घोषण पनि गरेको छ ।

घोषणा पत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपाल, सुःखी नेपाली’को राष्ट्रिय संकल्पलाई निरन्तरता समेत दिएको छ । एमालेले घोषणा पत्रमा मुलुकको समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिइएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  २ : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ