२ आश्विन २०८३, शुक्रबार । September 19, 2026

गोरखामा माओवादीलाई जिताएर संसारलाई देखाउनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गोरखाबाट माओवादीलाई जिताएर संसारलाई देखाउनुपर्ने बताएका छन् । बुधवार गोरखा–काठमाडौं सम्पर्क समन्वय समितिले आयोजना गरेको ‘निर्वाचन विशेष राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रम’मा बोल्दै अध्यक्ष दाहालले सो कुरा बताएका हुन । उनले रेकर्डसहित जितेको नेता भनेपछि केन्द्रमा भुमिका खेल्ने शक्ति आर्जन हुने उल्लेख गर्दै गोरखामा माओवादी पार्टीलाई रेकर्डसहित विजय…