रुपन्देही । रुपन्देहीमा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किंदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको गैडहवा गाउँपालिका–२ मा गए राति भएको दुर्घटनामा परी गैडहवा गाउँपालिका २ जोगडाका २३ वर्षीय सन्तोष पासी र १६ वर्षीय निरज लोधको मृत्यु भएको हो । लु ५ प ९७३२ नम्बरको मोटरसाइकल र लु ७६ प ३३७२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किंदा…