७ बैशाख २०८३, सोमबार । April 20, 2026

काठमाडैं १ र ४ को मतगणना आजै सुरु हुने

काठमाडौं । काठमाडौंको निर्वाचन क्षेत्र नम्बर १ र ४ को मतगणना आजै रातिबाट सुरु हुने भएको छ । सबै मतदानस्थलबाट मतपेटिका संकलन भएको र सर्वदलिय बैठकबाट समेत सहमती जुटेकाले काठमाडौंको १ र ४ निर्वाचन क्षेत्रमा मतगणनाको तयारी भएको काठमाडौं जिल्ला प्रशासन कार्यालयले जनाएको छ । काठमाडौं–१ को मतगणना संघीय संसद भवन रहेको अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा…