२५ मंसिर २०८२, बुधबार । December 11, 2025

ओखलढुंगामा शंकास्पद वस्तु भटियो

ओखलढुंगा । ओखलढुंगाको मोलुङ गाउँपालिका ३ र ४ जोड्ने कुल खोलाको पक्की पुलमाथि शंकास्पद वस्तु फेला परेको छ । पुलको दुवै मुखमा प्रेसर कुकुर र स्टीलको क्यानमा खतरा लेखेर तार जोडिएको वस्तु फेला परेको हो । शनिबार बिहानै स्थानीयले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । फेला परेको वस्तु विष्फोटक पदार्थ बम भएको आशंका…