२६ मंसिर २०८२, बिहिबार । December 12, 2025

काठमाडौं—१ मा मिश्रको अग्रता कायमै, प्रतिस्पर्धा रोचक बन्दै

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा राप्रपाका रविन्द्र मिश्र र कांग्रेसका प्रकाशमान सिंहबीच मतान्तर दुरी कम हुँदै गएको छ । पछिल्लो गणना अनुसार कूल १५ हजार १८८ मत गणना हुँदा मिश्रले ३ हजार ८७० मत सहित अग्रता कायम गर्दा सिंहले ३ हजार ८४९ मत सहित उनलाई पछ्याई रहेका छन् । एमालेका किरण पौडेलले १…