काठमाडौं । वागमती प्रदेशमाथि ७ विकेटको जित निकाल्दै सुदूरपश्चिम प्रदेश राजधानीमा जारी वाई वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा अपराजित रहँदै फाइनलमा प्रवेश गरेको छ । मुलपानी क्रिकेट मैदानमा शुक्रवार सम्पन्न खेलमा वागमती प्रदेशले दिएको १ सय २५ रनको लक्ष्य सुदूरपश्चिम प्रदेशले १९.१ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । समान्य लक्ष्य पछ्याएको सुदूरपश्चिमका लागि कप्तान…