१९ चैत्र २०८१, बुधबार । April 2, 2025

सत्यमोहनको निधनको शोकमा मंगलबार सार्वजनिक बिदा

काठमाडौं । सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मंगलबार सार्वजनिक विदा दिने निर्णय गरेको हो । जोशीको निधनको शोकमा देशभरका सरकारी कार्यालय, सार्वजनिक संघसंस्था र विदेशस्थित कुटनीतिक नियोगमा राष्ट्रिय झन्डा झुकाउने निर्णय गरेको मन्त्रालयले जनाएको छ । शताव्दी पुरुष जोशीको…