२२ श्रावण २०८३, शुक्रबार । August 7, 2026

जनतामा आशा र भरोसा बढेको छः प्रधानमन्त्री दाहाल

काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ सरकार गठन भएपछि जनतामा आशा र भरोसा बढेको बताएका छन् । सोमबार सिँहदरबारमा बसेको मन्त्रीपरिषदको पहिलो बैठक लगतै दाहालले यस्तो बताएका हुन् । उनले आगमी दिनमा सरकारका अगाडी थुप्रै जटिलता र चुनौतीहरु भएको पनि उल्लेख गरेका छन् । उनले भने ‘हाम्रो अगाडि, देशको अगाडि पक्कै पनि चुनौतीहरु, जटिलताहरु…