३० चैत्र २०८१, आइतबार । April 13, 2025

गृहमन्त्री खाण र अमेरिकी राजदूत थम्प्सन बीच भेटवार्ता

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण र नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन थम्प्सन बिच शिष्टाचार भेटवार्ता भएको छ । आईतबार गृहमन्त्रालयमा भएको भेटवार्तामा उनिहरुबिच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा गृहमन्त्री खाणले राजदूत थम्प्सनलाई नेपालमा स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै नेपालको विकास र लोकतन्त्रका…