काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार संसदीय दलको नेता चयन गर्ने भएको छ । संसदिय दलको नेता चयनका लागि राप्रपाले निर्वाचित सांसदहरुको बैठक साढे २ बजे पार्टी कार्यालयमा बस्ने भएको छ । राप्रपाका प्रतिनिधिसभामा प्रत्यक्षबाट ७ र समानुपातिक पद्धतिबाट ७ गरी कुल १४ जना सांसद निर्वाचित भएका छन् । हालसम्म यो पार्टीमा संसदीय दलको नेतामा…