काठमाडौं । अमेरिकी डलरको भाउले उचाइ कायम गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी एक डलरको खरिद दर १३२ रुपैयाँ १२ पैसा कायम भएको छ । राष्ट्र बैंकले कायम गरेको विनिमय दरअनुसार अमेरिकी डलरको बिक्री दर प्रति डलर १३२ रुपैयाँ ७२ पैसा कायम भएको छ । राष्ट्र बैंकका अनुसार शुक्रवार युरोपियन युरोको प्रति…