१३ असार २०८३, शनिबार । June 27, 2026

भाटभटेनीलाई साढे दुई लाख जरिवाना

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले भाटभटेनी सुपरमार्केटलाई रु दुई लाख ५० हजार जरिवाना गरेको छ । प्रशासन कार्यालय मकवानपुरले हेटौँडामा रहेको भाटभटेनी सुपरमार्केटले उपभोक्तालाई बिलबिजकमा गलत विवरण समावेश गरको आरोपमा रु दुई लाख ५० हजार जरिवाना गरेको बिहिबार जनाएको छ । कार्यालयका अनुसार सो सुपर मार्केटले बिलबिजकमा गलत विवरण समावेश गरी उपभोक्ता ठगी गरेको,…