एजेन्सी । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २०औं महाधिवेशनले सी जिनपिङलाई तेस्रो कार्यकालका लागि पनि चयन गरेको छ । शनिबार सम्पन्न महाधिवेशनले सर्वोच्च नेता सी लाई महासचिवमा चयन गरेको हो । गएको १६ अक्टोबरदेखि राजधानी बेइजिङमा सुरु भएको महाधिवेशनले ‘सी विचारधारा’ लाई थप मजबुत बनाउने निर्णय गरेको छ । सी विचारधारालाई सीपीसीले सन् २०१७ मा…