काठमाडौँ । आगामी असोज २१ गते प्रदर्शनको तयारीमा रहेको फिल्म 'दुई नम्बरी'को ट्रेलर सार्वजनिक गरिएको छ। मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गरी ट्रेलर सार्वजनिक गरिएको हो। फिल्मको ट्रेलरमा मित्रताको कथा, रोमान्स, कमेडी, एक्सनलाई चित्रण गरिएको छ। ट्रेलरमा फिल्मका मुख्य कलाकारहरु दयाहाङ राई, सौगात मल्ल, उगेन छोदेन, उपासना सिंह ठकुरी र बुद्धि तामाङ चित्रित छन्। दयाहाङ र…