११ असार २०८३, बिहिबार । June 26, 2026

स्थिरता र सुशासनको पक्षमा काम गर्नुको विकल्प छैनः प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्र र जनता, स्थिरता र सुशासनको पक्षमा काम गर्नुको कुनै विकल्प नरहेको बताएका छन् । सोमवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सरकारका न्युनतम साझा कार्यक्रमको सार्वजनीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले यस पटक राम्रो काम भन्दा नगर्ने र नराम्रो काम गर्न दिँदै नदिने नीति लिएको बताए ।…