२२ श्रावण २०८३, शुक्रबार । August 8, 2026

एनभिए भलिबलमा न्यु डायमण्ड क्लवको विजयी शुरुवात

काठमाडौं । काठमाडौंमा जारी सातौं एनभिए क्लव पुरुष तथा महिला भलिबल च्याम्पियनसिपमा महिलातर्फ साविक विजेता न्यु डायमण्ड स्पोर्ट्स क्लवले विजयी शुरुवात गर्दा विभागीय टोली नेपाल पुलिस क्लवले लगातार दोस्रो खेलमा पनि सफलता हात पारेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न दिनको पहिलो खेलमा साविक विजेता न्यु डायमण्डले नयाँ बजार समाजिय युथ क्लवलाई ३–०…