२३ श्रावण २०८३, शनिबार । August 8, 2026

सञ्चार तथा सूचना प्रविधिलाई जनताको सहज पहुँचमा पुर्‍याउँछुः मन्त्री शर्मा

काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चार तथा सूचना प्रविधिलाई जनताको सहज पहुँचमा पु-याउनु आफ्नो प्राथमिकता भएको बताएकी छन् ।  मंगलवार सञ्चार तथा सूचना प्रविधि मन्त्रीको शपथग्रहणपछि सिंहदरबारस्थित मन्त्रालयमा पुगेर कार्यभार सम्हाल्दै मन्त्री शर्माले सञ्चार तथा सूचना प्रविधिमा जनताको सहज पहुँच पु-याउनु आफ्नो प्राथमिकता भएको बताएकी हुन् । उनले सार्वजनिक संघ, संस्थानहरुलाई…