१४ असार २०८३, आइतबार । June 28, 2026

कर्णाली प्रदेशकाे उपसभामुखमा माओवादी नेतृ यसोदा न्यौपाने निर्वाचित

सुर्खेत । कर्णाली प्रदेश सभाको बुधबार भएको उपसभामुख पदको निर्वाचनमा माओवादी केन्द्रकी नेतृ यसोदा न्यौपाने निर्वाचित भएकी छिन् । ४० सदस्यीय प्रदेशसभा सदस्य रहेको कर्णाली प्रदेश सभामा आज भएको मत विभाजन प्रक्रियामा ३८ प्रदेशसभा सदस्यहरू सहभागी थिए । ती प्रदेशसभा सदस्यमध्ये उनको पक्षमा २४ र विपक्षमा १४ मत खसेको हो । यो मतसँगै सभामुख नन्दा गुरुङले प्रस्ताव बहुमतले स्वीकृत…