१७ कार्तिक २०८३, मंगलबार । November 3, 2026

यस्तो रहनेछ बिहिबारको मौसम

काठमाडौं । हाल देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशका तराईका केही भू–भागहरूमा हल्का हुस्सु लागेको छ । बिहिबार दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । बिहिबार राति…