२२ फाल्गुन २०८१, बिहिबार । March 6, 2025

५ जनालाई ठक्कर दिएर फरार रहेका चलाकलाई गाडीसहित पक्राउ

रुपन्देही । रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नं. ४ पननीमा स्थानीय ५ जनालाई ठक्कर दिएपछि फरार रहेका चालकलाई प्रहरीले गाडीसहित पक्राउ गरेको छ। रुपन्देहीको रोहिणी गाउँपालिका ३ का अजयकुमार चौधरीले चलाएको बा ८ च ६५३२ नम्वरको गाडीले सोमबार बिहान ठक्कर दिई दुर्घटना गराएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ । प्रहरीले गाडीलाई सिद्धार्थनगर नगरपालिका वडा…