६ आश्विन २०८३, मंगलबार । September 22, 2026

नेपालमा विद्युतीय गाडीको अथाह सम्भावना

काठमाडौं । नेपाली विद्युतीय सवारी साधनको बजार विस्तार हुने क्रममा छ । यसको श्रेय आम उपभोक्ताको हरित प्रविधिको महत्व प्रति बढ्दो सचेतना अतिरिक्त राज्य एवं निजि क्षेत्रले विद्युतीय सवारी साधन प्रवर्धनसम्बन्धि पहलहरुलाई नै जान्छ। बढी भन्दा बढी ग्राहकहरु ब्याट्रीबाट चल्ने गाडीहरुप्रति आकर्षित भइरहेको पाइन्छ। किनकी यिनीहरु संचालन र मर्मत खर्च निकै कम हुनुको साथै आकर्षक,…