काठमाडौं । काठमाडौंंमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा गण्डकी प्रदेशले लगातार दोस्रो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा कर्णाली प्रदेशलाई ३२ रनले पराजित गर्दै गण्डकीले दोस्रो जित निकालेको हो । गण्डकीले दिएको २ सय ९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कर्णालीले ४७ ओभरमा सबै विकेट गुमाएर १ सय ७६ रन बनाउन…