काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल चिकित्सक सङ्घको अस्पतालका आकस्मिक बाहेक सेवा बन्द गर्ने निर्णय फिर्ता लिन आग्रह गरेको छ। शुक्रबार राष्ट्रिय ट्रमा सेन्टरका डा. जनिथलाल सिंह माथि कटपिट गरेको विरोधमा सङ्घले आज (आइतबार) का लागि देशभरका स्वास्थ्य सेवा प्रदायक संस्थाहरू बन्दको आह्वान गरेको छ । शुक्रबार राष्ट्रपति विद्या देवि भण्डारी संघिय संसदलाई सम्बोधन…