२० माघ २०८१, आइतबार । February 2, 2025

मृत्यु हुनेको संख्या १५४ पुग्यो

एजेन्सी । दक्षिण कोरियाको एक हलोइन समारोहमा भागदौड मच्चिदा मृत्यु हुनेको संख्य १५४ पुगेको छ । सिओलको लोकप्रिय रात्रिकालीन क्षेत्र इतेओलमा हलोइन मनाउनका लागि जम्मा भएको भीडमा भागदौड मच्चिएको बताइएको छ । कार्यक्रममा विदेशी पर्यटकहरुको पनि उल्लेख्य उपस्थिति रहेको बताइएको छ । दक्षिण कोरियाको अग्नि सेवाका अनुसार घटनामा ज्यान गुमाउनेहरुमा अधिकांश व्यक्तिहरु किशोर किशोरी रहेका…